• २०८१ मङ्सिर २३ गते आइतवार

बल गरेर ,सङ्घर्ष गरेर समानता आउदैँन संयोजक यादव (भिडियो सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २०, काठमाडौं । राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले बल गरेर ,सङ्घर्ष गरेर समानता नआउने बताएका छन । समानता आउने भनेको विचार परिवर्तन गरि माया प्रेम समानताको माध्यमले परिवर्तन गर्न सकिने बताएका छन ।

उनले भने देश राष्ट्रियता देशको सांस्कृतिले झल्काँउछ ,धर्म परिवर्तन भनेको राष्ट्र परिवर्तन हो जब राष्ट्र परिर्वतन हुन्छ त्यो देश अरुको गुलाम हुन्छ ।
हेर्नुहोस भिडियोमा

प्रतिक्रिया दिनुहोस