भीम रावलले उठाए बालेन साह र अमेरिकी राजदूतबीचको भेटवार्तामाथि प्रश्न

मंसिर १६, काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन साह)ले नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनसँग गरेको भेटबारे चासो व्यक्त गरेका छन् । मेयर साह र राजदूत थम्पसनबीच बिहीबार भेटवार्ता भएको थियो । राजदूत थम्पसनसँग भेट्दा मेयर साहले परराष्ट्र मन्त्रालयबाट अनुमति लिए नलिएको विषयमा उपाध्यक्ष रावलले चासो व्यक्त गरेका … Continue reading भीम रावलले उठाए बालेन साह र अमेरिकी राजदूतबीचको भेटवार्तामाथि प्रश्न