• २०८० चैत्र १६ गते शुक्रवार

स्याङ्जा २ मा कांग्रेसको अग्रता कायम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १६, स्याङ्जा । स्याङ्जा क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ११ हजार ९२० मतसहित अगाडि छन् ।

गुरुङलाई पछ्याइरहेकी नेकपा एमालेकी सचिव पद्मा अर्याल २ हजार ४१८ मतले पछि परेकी छन् । अर्यालको मत ९ हजार ५०२ छ ।

मंसिर ४ गते भएको निर्वाचनमा धाँधली भएको आरोप एमालेले लगाएपछि बाजुरा र स्याङ्जा २ मा मंसिर १४ गतेदेखि मात्रै मतगणना सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस