• २०८१ फाल्गुन ५ गते सोमवार

इटहरीका पुर्व मेयर चौधरी माओवादी प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १६, काठमाडौं । इटहरीका पुर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेवाट निर्वाचित पुर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन ।

उनी प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस