• २०८२ बैशाख १६ गते मङ्गलवार

उपत्यकामा थप ३० जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १८, काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १८ जना, ललितपुरमा ८ र भक्तपुरमा ४ जना संक्रमित थपिएका छन ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ सय २७ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस