• २०८१ कार्तिक २३ गते शुक्रवार

माओवादी केन्द्रमा २३६ जनाको केन्द्रीय समिति घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १८, काठमाडौँ । नेकपा माओवादी केन्द्रमा २३६ जनाको केन्द्रीय समिति घोषणा गरिएको छ। आइतबार जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ ले केन्द्रीय समितिमा तय भएको संख्या प्रतिनिधिहरुलाई सुनाएका हुन्।

‘खुला तर्फ १४५ जना हुने भए, दुइवटै जोड्दा २ सय ९९ भयो । समानुपातिकबाट १२५ जना प्रस्तुत हुँदैछन् । खुलाबाट १११ जना । यसो गर्दा २३६ जनाको केन्द्रीय समिति घोषणा हुने भयो । समानुपातिकमा फेरि सम्बोधन गर्न सकिने ठाउँ रह्यो । खुला तर्फ ३४ जना बाँकी रह्यो’ उनले भने । अध्यक्ष प्रचण्डले अहिले सदस्यहरुको नाम वाचन गरिरहेका छन् ।

खुला

लक्ष्मणदत्त जोशी, त्रिलोचन भट्ट, हरि दाहाल, महेशवर दाहाल, हितमान शाक्य, धर्मदत्त देवकोटा, हरिबोल गजुरेल, प्रचण्ड, चक्रपाणि खनाल, कृष्णबहादुर महरा, रामदिप आचार्य, शक्तिबहादुर बसनेत, जनार्दन शर्मा, युवराज दुलाल, लिलामणी पोखरेल, लेखनाथ न्यौपाने, अमरबहादुर गुरूङ तमु, हरिबहादुर चुवान, नारायणकाजी श्रेष्ठ, सुरेश आलेमगर, पम्फा भुसाल, जयपुरी घर्ती, महेन्द्र पाशवानलगायत ।

खस आर्यतर्फ 

नारायणप्रसाद दाहाल
सूर्यराज सुवेदी
धीरेन्द्र प्रधान
नरबहादुर विष्ट
बसन्त शर्मा
केशव नेपाल
निर्मल आचार्य
जोखबहादुर महरा
तारानाथ स्वार
देवराज रेग्मी
हरिराज अधिकारी
देवेन्द्र पराजुली
अच्युतम् काफ्ले

खसआर्य महिला

आशा कोइराला
सीता पोखरेल
कल्पना धमला
दामा शर्मा
देवी खड्का
धर्मशिला चापागाईं
रेणु चन्द
रेणु दाहाल
सत्य पहाडी
ज्ञानु सुवेदी
लक्ष्मी न्यौपाने
मञ्जु बम
युवा ४० वर्ष मुनिका –

दलित पुरुष

विष्णु विक, यमबहादुर परियार, जगत पार्की

दलित महिला

अञ्जना विसंखे, सुशीला श्रीपाइली, धनमाया विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, पम्फा बसेललगायत

प्रतिक्रिया दिनुहोस