• २०८१ फाल्गुन ५ गते सोमवार

कालीमाटीको माछा पसल र तरकारी बजारमा अनुगमन टोली [फोटोफिचर]

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १५, काठमाडौं । काठमाडौंस्थित कालीमाटीको माछा पसल र तरकारी बजारमा काठमाडौं महानगरपालिकाका कर्मचारीसहितको अनुगमन टोली । टोलीले शनिबार महानगरभित्र रहेको माछापसल र तरकारी पसलहरुमा अनुगमन गरेको छ ।

प्रतिक्रिया दिनुहोस