• २०८१ असोज २२ गते मङ्गलवार

५७ सय रुसी सेना मारिएः युक्रेन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, एजेन्सी । युक्रेनले ५ हजार ७१० रुसी सेना मारिएको दाबी गरेको छ । युक्रेनका सैन्य अधिकारीहरुले मंगलबार सो दाबी गरेका हुन् ।

एउटा भिडियो सन्देशमा युक्रेनी जनरल स्टाफका प्रवक्ताले २०० भन्दा बढी रुसी सेनालाई नियन्त्रणमा लिइएकोसमेत दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस