• २०८१ फाल्गुन ५ गते सोमवार

ओखलढुंगामा चट्याङ लागेर एकजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १८,ओखलढुंगा । जिल्लाको खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मंगलबार साँझ आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले लागेर खिजीदेम्बा गाउँपालिका–६ भित्तेका ५८ वर्षीय पासाङ शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस