• २०८१ फाल्गुन ७ गते बुधवार

खेलकुद महासंघले पायो पुर्णता, यी हुन ८४५ केन्द्रीय सदस्य (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १५ , काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ संगठन नेपाल खेलकुद महासंघले केन्द्रीय कमिटीलाई पुर्णता दिएको छ । बैशाख ७ गते सम्पन्न राष्ट्रिय भेलाले रमेश पौडेलको अध्यक्षतामा केन्द्रीय कमिटी चयन गरी स्थायी कमिटी, सचिवालय, लेखा आयोग, अनुशासन आयोग, निर्वाचन आयोग, बिज्ञ आयोग तथा सल्लाहकार समिति रहने व्यवस्था समेत पारित गरेको थियो ।

सोही भेलाको म्याण्डेटका आधारमा केन्द्रीय कमिटीदेखि सवै तहको कमिटीलाई पुर्णता दिइएको हो । नेपाल खेलकुद महासंघको सर्कुलर हेर्नका लागि यहा थिच्नुहोस ।

 

प्रतिक्रिया दिनुहोस