माघ १६, बाँके। बाँकेको बैजनाथ गाउँपालिका टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमी रमा भारतीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे ४२ वर्षीया उनको निधन भएको हो ।