• २०७९ असोज ९ गते आइतवार

रौतहट कार दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो, पाँचजनाको सनाखत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १३, काठमाडौँ । रौतहटमा भएको कार दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । उनीहरूमध्ये पाँचजनाको पहिचान भइसकेको छ ।

ज्यान गुमाउनेहरूमा गढीमाई नगरपालिका ३ गम्हरीयाका १६ वर्षीय शेख नैसाद, २२ वर्षीय शेख सैनुल्लाह, ५५ वर्षीय डा. मेसाफिर अन्सारी, २५ वर्षीय शेख छोटु र १५ वर्षीय शेख अजिबुल्लाह रहेका छन् ।

१६ वर्षीय शेख अलफाजलाई उपचारको वीरगञ्जमा पठाएको छ । १५ वर्षीय शेख अमानत र वर्ष १७ को शेख करिमुल्लाहको ग्रान्डी हस्पिटलमा उपचार भइरहेको छ ।

रौतहटमा स्कारपियो दुर्घटना, ४ जनाको मृत्यु, ३ गम्भीर

प्रतिक्रिया दिनुहोस