जेठ १४, कैलाली। धनगढीको बसपार्कमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार आज बिहान धनगढी उपमहानगरपालिका-४ मा रहेको बसपार्कको प्रतिक्षालयमा सुतिरहेको अवस्थामा एक जनाको शव फेला परेको हो ।
प्रहरीले पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगेको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।