• २०८१ माघ २ गते बुधवार

थप ७८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६,काठमाडौँ। थप ७८ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ९ सय ६२ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ६२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७० हजार ४ सय ७ जना रहेको छ । आज थप १ जनाको मृत्यु हुनेको संख्या २ हजार ७ सय ७४ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस