• २०८० चैत्र १६ गते शुक्रवार

जैविकविविधता र बातावरण संरक्षणमा मालिकाको सामुहिकअभियान

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

पुष ११, मुगु । मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउपालिकामा जैविकविविधता र बातावरण संरक्षण सम्बन्धि बृहत सामुहिकअभियान सञ्चालनगरिएको छ । यो कार्यक्रम सोरु गाउपालिकाको वडा नं १,२,४ मालागु गरिएको हो ।

ग्रामिण हिमाली क्षेत्रमादिगो जिविकोपार्जन तथा जैविकविविधता संरक्षण शुलभ परियोजनाअन्तर्गत सोरुका स्थानीयकिसानहरुको आर्यआर्जनको लागिबातावरण संरक्षण सम्बन्धि बृहत सामुहिकअभियान सुचारु गरेको जनाईएको छ ।

उक्तअभियान ३ वडाका किसानहरु लाईगरिएको हो । उनीहरुले यो अभियानचाले पछि विभिन्नप्रकारकाबोट विरुवाउत्पादनगर्न थालेको मालिका सामुदायिकविकास केन्द्र मुगुकाजिल्ला संयोजकनिरु शाहीले बताईन । उनकाअनुसार सोरुकाकिसानलाई व्यावसायिक र कृषि क्षेत्रबाट आम्दानीलिन सक्ने हेतुले यो अभियानको थालनी गरेको बताईन। जिल्लाको अन्य स्थानीयतहभन्दा सोरु क्षेत्रमाविभिन्नप्रकारकाबिरुवाको उत्पादनहुने देखिए पछि किसानलाईप्रोत्साहनको लागि सामुहिकअभियान गरेको संयोजकशाहीको भनाई छ ।

टिडिएच–बिएमजेट,जर्मनको आर्थिक सहयोग ,मानवअधिकार तथावातावरण बिकास केन्द्र (हुरेन्डेक)नेपाल,कालिकोट, मालिका सामुदायिकविकास केन्द्र,मुगूको सहजीकरणमा सोरुका वडा नं ३ वटा वडामा पहिलो पटकजैविकविविधता र बातावरण संरक्षण सम्बन्धि बृहत सामुहिकअभियानगरिएको मालिका सामुदायिकविकास केन्द्र मुगुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस