• २०८१ मङ्सिर २३ गते आइतवार

दमकमा सोमबारदेखि लकडाउन हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १०, झापा । झापाको दमकमा सोमबार बिहानदेखि लकडाउन हुने भएको छ। नगरस्तरीय कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले साउन ११ गतेदेखि साउन १७ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो।

दमक नगरपालिकामा कोरोना सङ्क्रमणको जोखिम बढेसँगै लकडाउन गर्ने निर्णय गरिएको हो । दमकमा मानिसको आउजाउ पूर्ण रूपमा बन्द गरिको भने राजमार्ग बाहेक अन्त सवारीसाधन चल्न पाउने छैन ।

प्रतिक्रिया दिनुहोस