• २०८२ बैशाख ७ गते आइतवार

धनकुमारी मन्दिरमा गजुर राख्ने काम सम्पन्न (हेर्नुहोस फोटोमा)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ११, काठमाडौं । नागार्जुन नगर पालिका वडा नम्बर ३ स्थित धनकुमारी मन्दिरमा गजुर राख्ने कार्य सम्पन्न भएको छ ।नागर्जुन नगरपालिका वडानं.३ का वडा अध्यक्ष प्रेमलाल श्रेष्ठले पुजा गरि आज मन्दिरमा गजुर राख्ने कार्य सम्पन्न गर्नु भएको हो ।

श्री धनकुमारी सृजनशील महिला समूहद्वारा निर्माणाधीन अवस्थामा रहेको धनकुमारी मन्दिरमा बाग्मती प्रदेश सभा सांसद प्रकाश श्रेष्ठद्वारा विनियोजित १० लाख, वडा नं. ३ को ५ लाख समेतको सहयोगमा मन्दिर निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस