असार ११, काठमाडौँ। आज छापावाला सुन स्थिर रह्दै प्रतितोला ९० हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।