जेठ १०, काठमाडौं । नार्गजुन नगरपालिका वडा नं. ३ मा २४१७ जनाले चाइनिज भेरोसेल खोपको दोस्रो मात्रा लगाए । नार्गजुन नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रेमलाल श्रेष्ठका अनुसार नार्गजुन नगरपालिका ३ नं. वडामा रहेका २४१७ जनाले चाइनिज भेरोसेल खोपको दोस्रो मात्रा लगाएका हुन ।
विकाशसंगै सुख दुःखमा पनि दिन रात नभनि जनताको लागि हिड्ने वडा अध्यक्ष श्रेष्ठ सकेसम्म आफ्नो वडा कोरोना संक्रमण मुक्त वडा बनाउन लागेको बताए । उहाँका अनुसार भनेली पनि खोप लगाइने छ । सातै आज सीता बालबिकाश स्कुलमा ११८ जनाको पिसिआर परिक्षण गरिएको छ ।
हेर्नुहोस फोटोमा नार्गजुन नगरपालिका वडा नं. ३ को खोप सञ्चालनको अवस्था