• २०८१ जेष्ठ ३१ गते बिहिवार

३५१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ लाख १९ हजार ६ सय ९९

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ सय ५१ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १९ हजार ६ सय ९९ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ३ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय ७० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ८ सय ९० जना रहेको छ । आज ९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस