• २०८० फाल्गुन १२ गते शनिवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७,काठमाडौँ । आज छापावाला सुन ५ सयले घटेर प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १०रुपैयाँले घटेर प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस