• २०८१ फाल्गुन ७ गते बुधवार

थप एक हजार ५११ जनामा सङ्क्रमण पुष्टि, ५२ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ९, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुइ हजार ४२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सात हजार ४६१ जनामा गरिएको पीसीआर र चारहजार ९५३ जनामा गरिएको एन्टिजेन परीक्षणमा नौ सय दश जनामा परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप तीन हजार ५५८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९०.२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ५२ जनाको मृत्यु भएको छ । यस्तै, केही दिनदेखि छुटेका २९ जना मृत्युको तथ्याङ्कसहित अहिलेसम्म भाइरस सङ्क्रमणका कारण ८८९४ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस