• २०८२ बैशाख ९ गते मङ्गलवार

जम्मु काश्मीरमा जेष्ठ अष्टमी मनाए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ९, जम्मु काश्मीर। कोरोना भाइरसको माहामारी बीच जम्मु काश्मीरमा पण्डीत समुदायले जेष्ठ अष्टमी मनाएका छन् । जम्मु काश्मीरस्थित काश्मीरी पण्डीत समुदायले माता खिर भवानी मन्दीरमा जेष्ठ अष्ठमी मानाएका हुन् । यधपी, कोरोना माहामारीको समयमा २५ जना सम्म मात्र भेला हुन पाउने व्याबस्थाले गर्दा मन्दिरमा थोरै संख्यामा मानिसहरुले प्रार्थना गरेका छन् ।

मन्दिरमा कोरोना माहामारीको अन्त्यको प्रार्थना गरेको एक पण्डीतले बताए । काश्मीरी पण्डीतहरुका लागि ठुलो पर्व रहेको जेष्ठ अष्टमीको अवसरमा माता खिर भवानीको मन्दिरमा लाखौँ पण्डीत तथा भक्तजनहरु आउने गर्दछन् । स्रोतस् सिफि

प्रतिक्रिया दिनुहोस