असार ९, काठमाडौं । दक्षिणकाली नगरपालिकाले अत्यावश्यक सेवा प्रवाह बाहेक अन्य सेवा बन्द सम्बन्धि सार्वजनिक सूचना जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत तुलसी बहादुर श्रेष्ठल जारी गरेको सुचनामा मिति २०७८ साल असार १० गते दक्षिणकाली नगरपालिकाको सातौँ नगरसभा हुने भएकोले अत्यावश्यक सेवा प्रवाह बाहेक अन्य सेवा बन्द हुने सूचना जारी गरेका हुन ।
विज्ञप्तीमा नगर सभा तयारीका लागि मिति २०७८ साल असार ९ र १० गतेका दिन नगर कार्यपालिकाको कार्यालयद्वारा प्रदान गरिदै आएको अति आवश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने जानकारी गराइएको छ ।
https://khabar24nepal.com/06/23/2021/75864