• २०८१ फाल्गुन ७ गते बुधवार

साँझेदार संस्थाहरुको समिक्षा वैठक, उद्यमशिलतालाई पहिलो प्राथमिकता

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

मंसिर ५, मुगु । ताविकास समन्धी तालिम सुरु भएको छ । कर्मचारीहरुको क्षमताबिकास गरी कार्यक्रमलाइ स्थानियतहमाप्रभावकारी बनाउने,पहिला गरेकाकामको सहभागिमाझ समिक्षागर्ने , र आगमि दिनहरुमा कार्यक्रमलाई प्रभावकारी कसरी बनाउने भन्ने बिषयमा योजना बनाउने उदेश्यले कार्यक्रम शुलभ परियोजना गरीएको हो ।

नेपालगन्जमा सञ्चाल नभएको साँझेदार संस्थाहरुको समिक्षा वैठक तथाकर्मचारीहरुको क्षमको आयोजना गरीएको हो । शुलभ परियोजनाले ग्रामिण क्षेत्रमा रहेका बेरोजगारी नागरिक लाई रोजगार मुखिबनाउने उद्देश्यले उद्यमशिलताविकासमा टेवापुग्ने बताईएको छ ।

टिडिएच÷बिएमजेट,जर्मनको आर्थिक सहयोग ,मानवअधिकार तथावातावरण बिकास केन्द्र (हुरेन्डेक)नेपाल,कालिकोट, मालिका सामुदायिकविकास केन्द्र,मुगू र ग्रामिण जनउत्थानविकास कार्यक्रमहुम्ला गरी ३ वटा साँझेदार संस्थाहरुको संयुक्तअयोजनामाकार्यक्रम संचालन गरिएको हो ।

टिडिएच नेपालकाकार्यक्रम संयोजक अमृत देवकोटाले यो कार्यक्रमहाल नेपालमा कर्णालीप्रदेशकाकालीकोटको शुभकालिकागाउँपालिका वडा नंं ३,५ र ,६, मुगु जिल्लाको सोरु गाउँपालिका १,२ र ४ र यस्तै गरी हुल्लाजिल्लाको ओदानचुलीगाउँपालिका.४,५र ६ का ९ वटा वडाहरुमा संस्थाले कार्यक्षेत्र सञ्चालनगर्दे आई रहेको बताए ।

परियोजना स्तरमा समुदायहरुको प्राकृतिक स्रोत साधनको दिगो सदुपयोग र सम्र्वद्धनमा सम्वन्धित सामुदायिक समुहहरुको क्षमताविकास गरि जिविकोपार्जनमा सुधार ल्याई स्वावलम्वि संस्थाको निर्माण गर्ने ,कार्यक्रम संचालीतपालीकाहरुमादिगो कृषिव्यवसायगरि जिविकोपार्जन लाई सुरक्षितगर्ने। परियोजना संग सम्वन्धित रहि स्थानियनिकायलाई राष्ट्रिय स्तरमा सहभागिबनाइ पैरवि गराउँने लगाएतकाविषयमा यो कार्यक्रमको लक्ष्य रहेको बताए ।

कार्यक्रमाआफ्नो भनाइ राख्दै मानवअधिकार तथावातावरण बिकास केन्द्र हुरेन्डेक नेपालकालिकोटका अध्यक्षएवम् सामाजिकअभियान्ताजजराजशाहीले वातावरणीय प्रवर्धन तथा जैविकविविधता संरक्षण गरी दिगो व्यवशायतथाउद्यमशिलताकालागि समुदायमाअधारित विभिन्न संघ संस्था र सहकारीहरुको विकास तथा स्थापनाभएको बताउदै यस कार्यक्रमले बास्तबिककिसानलाइनिकै सहयोग पुगेको जानकारी दिए ।

उक्तकार्यक्रमाशुलभ परियोजनाकालिकोट जिल्लाकाजिल्ला संयोजकगोपाल सिंङ कार्कि,हुम्लाजिल्लाका संयोजक सुरे बहादुर रोकाया,मुगुकाजिल्ला संयोजकनिरु कुमारी शाही, सहभागिता रहेको छ । तालिमअसोज २० गते सम्मजारी रहको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस