• २०८१ असोज २० गते आइतवार

काठमाडौँ उपत्यकामा संक्रमितको संख्य ६ हजार  ६ सय जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 जेठ  ६, काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा २२९, ललितपुरमा ४०३ र काठमाडौंमा १९ सय ६८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप ८ हजार ३ सय ५ जनामा कोरोना पुष्टि भएको छ भने ६ हजार ५ सय ४३ जना डिस्चार्ज भएका छन ।

प्रतिक्रिया दिनुहोस