माघ ७, काठमाडौ । नेकपा केपी ओली समूहको तारकेश्वर नगरस्तरीय भेला हुँदै छ । नगर कमिटिद्धारा आयोजित सो भेला माघ ९ गते १२ बजे कान्तिपुर पार्टी प्यालेसमा हुने वडा अध्यक्ष बलराम सिटौलाले बताए ।
भेलामा नेकपा ओली समूहका शिर्षत नेताहरुको उपस्थीती रहने बताइएको छ । तारकेश्वर नगर कमिटिले आयोजना गरेकाे उक्त कार्यक्रममा नगर कमिटिले सबैलाइ उपस्थितीका लागि अनुराेध समेत गरेकाे छ ।