• २०८१ फाल्गुन ५ गते सोमवार

कानुन व्यवसायीलाई गाली गर्ने दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, काठमाडौं । नेपाल बार एसोसिएशनको कार्यालय परिसरमा कानुन व्यवसायीलाई जथाभाबी गाली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई पक्राउ गरी काठमाडौँको टेकुमा रहेको अपराध महाशाखामा राखिएको छ ।

उनीहरुले हिजो पैसा खाएर जथाभाबी मुद्दा हेर्ने गरेको भन्दै कानुन व्यवसायीलाई अश्लील गाली गरेका थिए । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस