• २०८१ साउन ४ गते शुक्रवार

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको उपनिर्देशकमा डा. कार्की र डा. श्रेष्ठ नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३, काठमाडौं । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको उपनिर्देशकमा डा. अनुपमा कार्की र डा. प्रज्वल श्रेष्ठ नियुक्त भएका छन् । डा. अनुपमा कार्की छाला रोग विभागका प्रमुख हुन् भने डा. प्रज्वल श्रेष्ठ क्रिटिकल केयर विशेषज्ञ हुन् ।

डा. अशेष ढुंगाना र डा. नविन पोखरेलको ठाउँमा उनीहरुलाई नियुक्त गरिएको हो । अस्पतालमा ठूलो संख्यामा कोभिड र ननकोभिडका बिरामीको उपचार गर्नुपर्ने भएकाले सहज र स्तरीय सेवा दिनका लागि कार्की र श्रेष्ठलाई उपनिर्देशकमा नियुक्त गरिएको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस