जेष्ठ ५, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा पार्टीका आधिकारीक उम्मेदवार रामबहादुर थापा बादललाई मतदान गरी विजयी बनाउन आग्रह गर्नुभएको छ । बुधबार पार्टीको नामबाट अपिल जारी गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो आग्रह गर्नुभएको हो ।
अपिलमा भनिएको छ: