• २०८१ जेष्ठ ३१ गते बिहिवार

प्रजातन्त्र दिवसको अवसरमा राप्रपाका केन्द्रीय अध्यक्ष लोहनी दाङ आउदै

तेज वली पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन ७, दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष डा. प्रकाश चन्द्र लोहनी दाङ आउदै छन् । प्रजातन्त्र दिवसको अवसरमा फाल्गुन ७ गते घोराहीमा हुने पार्टी समायोजन, पार्टीको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको राप्रवाका जिल्ला सहअध्यक्ष हंशराज केसीले जानकारी दिए ।

साथै लोहनीले समायोजित जिल्ला कमिटी लाई निर्देशन दिन पनि दाङ्ग आउन जिल्ला सहअध्यक्ष केसीले जानकारी दिए ।

https://khabar24nepal.com/02/19/2021/61687/

प्रतिक्रिया दिनुहोस