• २०८२ बैशाख ७ गते आइतवार

चुनावमा गए गणतन्त्र समाप्त हुन्छ भन्नु कमजोर मानसिकताको उपज : मुख्यमन्त्री शंकर पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६,काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चुनावमा गए संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज भएको बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नयाँ जनादेशले झनै सुदृढ हुने बताएका हुन् । उनले फेसबुक स्टाटसमा लेखेका छन्, “मुलुक चुनावमा गए संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज हो । नयाँ जनादेशले त झनै सुदृढ हुन्छ नि ।

प्रतिक्रिया दिनुहोस