• २०८२ बैशाख ७ गते आइतवार

दुर्घटनामा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ३, मकवानपुर ।  मकवानपुरको हेटौँडामा सवारी साधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–८ को फारलाइनलना गएराति ना ७ त १२९५ नम्वरको ट्याक्टर दुर्घटना हुँदा वडा नं १५ निवासी सोही ट्याक्टरमा ज्यामीको काम गर्ने शक्ति वाईबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार दुर्घटनामा परेर सख्त घाइते उनको हेटौँडा अस्पतलमा उपचारको क्रममा मृत्यु भएको हो ।प्रहरीले ट्याक्टर चालक हेटौँडा–८ कमाने बस्ने २८ वर्षीय अजित ढकाललाई नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान सुरु गरेकोे छ ।

प्रतिक्रिया दिनुहोस