• २०८१ फाल्गुन ७ गते बुधवार

ठाकुर पक्षद्वारा जसपा नेपाल (लोकतान्त्रिक) पार्टी दर्ताका लागि निवेदन, चुनाव चिन्ह साइकल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) र चुनाव चिन्ह साइक प्रस्ताव गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपा ठाकुर पक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको हो ।

प्रतिक्रिया दिनुहोस