• २०८२ बैशाख १६ गते मङ्गलवार

काभ्रे केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, काठमाडौं । काभ्रेपलाञ्चोकलाई केन्द्रबिन्दु बनाएर बिहिबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काभ्रेको सिसाखानी केन्द्रविन्दु भएर बिहान १० बजेर ५ मिनेटमा ४।१ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का काभ्रे, सिन्धुलीदेखि काठमाडौंसम्म हल्का महसुस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस