• २०८१ चैत्र ५ गते बुधवार

एमाले (खनाल नेपाल) पक्षको कार्यकर्ता भेलाको प्रतिवेदन (पूर्णपाठ)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, काठमाडौं । नेकपा एमाले नेपाल खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टी अध्यक्ष केपी ओलीको चरम गुटबन्दीले पार्टी समस्याग्रस्त बनेको बताएका छन्। राजधानीमा आयोजित दुई दिने कार्यकर्ता भेलामा प्रस्तुत प्रतिवेदनमा ओलीले गुटबन्दी गर्दा पार्टी समस्यामा परेको उल्लेख गरिएको हो।

एमाले (खनाल नेपाल) पक्षको कार्यकर्ता भेलाको प्रतिवेदनको पूर्णपाठ पढ्न यहाँ थिच्नुहाेस

 

प्रतिक्रिया दिनुहोस