• २०८१ चैत्र १० गते सोमवार

२७४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ लाख २५ हजार ४ सय २५

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ सय ७४ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २५ हजार ४ सय २५ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय २२ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ७० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ८ हजार ३ सय ५३ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस