असोज ३१, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय कमिटी गठन गर्दै एकीकृत समाजवादीले केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको जिम्मेवारी पनि टुङ्ग्याएकाे छ ।
कार्यविभाजन
[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2021/10/Unified-Socialist-Apani-2-1.pdf” title=”Unified Socialist Apani-2-1″]