• २०८१ माघ २ गते बुधवार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । मङ्गलबार दिउँसो राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुग्नुभएको हो ।
प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले प्रधानमन्त्री शीतल निवास जानुभएको जानकारी दिनुभयो । प्रधानमन्त्री देउवा प्रदेश प्रमुखको शपथ ग्रहणको लागि शीतल निवस जानुभएको हो ।

प्रतिक्रिया दिनुहोस