• २०८१ फाल्गुन ७ गते बुधवार

प्रधानमन्त्री ओलीको जवाफ : देउवाको माग पूरा भए पञ्चायती निर्दलीयता ब्युँतिन्छ (पूर्णपाठ)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवासहितका १४६ निवर्तमान सांदले माग गरे बमोजिम अदालतले फैसला दिने हो भने पञ्चायती व्यवस्थाको जस्तो निर्दलीयतालाई ब्युँताउने जिकिर गर्नुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समेत माग गरिएको छ । प्रधानमन्त्री ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताउनुभयो ।

अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले अदालतमा लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ ले प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपति बाहेक कसैलाई दिएको नदिएको स्पष्ट पार्नुभएको छ ।

[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2021/06/pm-oli-jawaf-in-court.pdf” title=”pm oli jawaf in court”]

प्रतिक्रिया दिनुहोस