• २०८१ फाल्गुन ७ गते बुधवार

कांग्रेसको महामन्त्री पदको ३२२० मत गन्दा गगन २१०१, विश्वप्रकाश १२८७

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनअन्तर्गत हालसम्म ३२२० मतगणना सकिएको छ । हालसम्म गगन थापाले अग्रता कायम राख्दै २१०१ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माको १२८७ मत छ । प्रकाशशरण महत १०६१ मतका साथ तेस्रो स्थानमा छन् ।

ताजा मतपरिणाम

गगन कुमार थापा- २१०१
प्रकाश शरण महत -१०६१
प्रदिप पौडेल -९७१
मिनेन्द्र रिजाल- ५६६
राजाराम कार्की -७५
विश्व प्रकाश शर्मा -१२८७

प्रतिक्रिया दिनुहोस