असोज ३०,काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनल अन्तर्गत भारतविरुद्धको खेलका लागि नेपालको सुरुआती-११ घोषणा भएको छ । नेपालले किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ को घोषणा गरेको हो ।
आज नेपाल भारतलाई हराएर पहिलो पटक साफको उपाधि जित्न चाहन्छ । भारत भने आठौं पटक उपाधि आफ्नो बनाउन चाहन्छ ।
नेपाली टिम –
गोलकिपर- किरण चेम्जोङ
डिफेन्डर – अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुमन अर्याल
मिडफिल्डर – पुजन उपरकोटी, तेज तामाङ, रोहित चन्द
फरवार्ड – सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, सुमन लामा