जेठ २, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा काठमाडौंमा १ हजार ८८१ , भक्तपुरमा २९२ र ललितपुरमा ४३६ र गरी जम्मा २ हजार ६०९ जनामा संक्रमण पुष्टि पुष्टि भएको छ ।
यस्तै आज संक्रमणका कारण १४५ जनाको मृत्यु भएको हो ।