• २०८० चैत्र १६ गते शुक्रवार

भीरबाट लडेर एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, रोल्पा। रोल्पामा भीरबाट लडेर एक जनाको मृत्यु बहएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार माडी गाउँपालिका १ तुसार पानी बस्ने १८ वर्षीय आयुष वलीको सोही गाउँपालिका २ घर्तिगाउँ बजारबाट घरतर्फ आउने क्रममा चालङ भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस