• २०८१ चैत्र १३ गते बिहिवार

युरोकप : स्विडेन स्पेनको गोलरहित बराबरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा स्पेन र स्विडेन बिचको खेल गोलरहित बराबरीमा सकिएको छ । सेभियामा सोमबार राति स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेल्दै अंक बाडेको हो ।

घरेलु मैदानमा बल पोसेसनमा पकड जमाएपनि गोल गर्न नसक्दा स्पेनले बराबरीमा चित्त बुझाएको हो । स्विडेनले पनि खेलमा पाएको मौकालाई सदुपयोग गर्न सकेन । यस बराबरीसँगै समूह ई को स्पेनले १ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस