• २०८१ फाल्गुन ७ गते बुधवार

पहिलो हाफमा चेक रिपब्लिकको १-० को अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३१, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा भईरहेको छ । ह्याम्पडेन पार्कमा जारी खेलको पहिलो हाफ पहिलो हाफको खेल सकिदा स्कटल्याण्डविरुद्ध चेक रिपब्लिकले १-० को अग्रता बनाएको छ ।

खेलको ४२ औं मिनेटमा प्याट्रिक शिकले हेडरमार्फत गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका हुन् । पहिलो हाफमा स्कटल्याण्डले पनि गोलको केहि अवसर बनाएको थियो । तर, स्कटल्याण्डले मौकालाई सदुपयोग गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस