जेठ ३१, कञ्चनपुर । कञ्चनपुरमा सर्पले टोकेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार दिउँसो खेतमा रोपाइँ गर्ने क्रममा दोधारा चाँदनी नगरपालिका-८ बस्ने ४९ वर्षीया दुर्गाबहादुर थापालाई सर्पले टोकेपछि उपचारका लागि महाकाली अस्पतालमा लागिएमा त्यहाबाट पनि धनगढीको सेती प्रादेक अशिस्पतालमा रेफर गरिएको थियो ।
सोही अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।