• २०८२ बैशाख ९ गते मङ्गलवार

शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम शुरु हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३१, काठमाण्डौ । राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम शुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिमण्डलका सदस्यहरुले साढे दुई बजे सपथ लिने कार्यक्रम तय भएको हो।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र नयाँ अनुहारलाई मन्त्रिपरिषदमा सामेल गर्ने भएका छन् । त्यसै अनुसार अहिले कै मन्त्रीहरुलाई सपथ ग्रहणको निमन्त्रणा भए अनुसार उनीहरू शीतल निवास प्रवेस गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस