• २०८१ चैत्र १३ गते बिहिवार

काठमाडौँ महानगरपालिकाले रोकिएको खोप भोलीदेखी पुनः लगाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, काठमाडौँ। काठमाडौँ महानगरपालिकामा रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम सोमबार देखि लगाइने भएको छ ।

काठमाडौँ महानगर जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार भोलि सोमबार र मंगलबार ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिलाई भेरोसेल खोपको पहिलो डोज लगाइनेछ ।

प्रतिक्रिया दिनुहोस