• २०८१ पुष २९ गते सोमवार

चपली हाइटमा ओल-नेपालबीच वार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३०, काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधब कुमार नेपाल बिच बूढानीलकण्ठ, चपली हाइटस्थित व्यापारी रामेश्वर थापाको घरमा बार्ता भईराखेको छ । अध्यक्ष ओलीले केही अगाडि नै पुगेर माधव नेपाललाई प्रतिक्षा गरेका थिए ।

केही ढिलो गरी पुगेका नेता नेपालसँग अहिले ओलीले छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस